बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अलिबाबा फाउन्डेसनले नेपाललाई दिएको स्वास्थ्य सामग्री हस्तान्तरण


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १७, २०७६
  • 1.1K
    SHARES

अलिबाबा फाउन्डेसनका संस्थापक ज्याक माले दिएका मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । ज्याक माले दिएका एक लाख बढी एन-९५ मास्क नेपालस्थित चिनियाँ राजदुतले  नेपाल सरकारलाई हस्तान्तरण गरिन्।

ज्याक माले दिने भनेका थप स्वास्थ्य सामग्री  क्रमश आउने छ।

ज्याक माले दिएका मास्कको मूल्य १० लाख ८४ हजार एक सय ६४ चिनियाँ युआन (एक करोड ८३ लाख ८४ हजार रुपैयाँ)रहेको छ।

मास्कसँगै ज्याक माले कोरोना परीक्षण गर्ने किट पनि नेपाल पठाएका छन्। उनले पठाएका २० हजार ६४ वटा किट पनि नेपाल आइपुगेका छन्। ती किटको मूल्य ९ लाख १४ हजार ६ सय ९१ युआन (एक करोड ५५ लाख १० हजार रुपैयाँ) पर्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)