मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कालोबजारी गरेको आरोप शंकर ग्रुपका मालिक अग्रवाल पक्राउ


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २५, २०७६
  • 910
    SHARES

शंकर ग्रुप तथा जगदम्बा स्टीलका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन् । मंगलबार प्रहरीले अग्रवाललाइृ न्यूरोडबाट पक्राउ गरेको हो ।

अपराध महाशाखाका अनुसार अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गर्न खोजेका थिए । उनको साथबाट ६७ थान थर्मल गन बरामद गरेको एक प्रहरी अधिकृतले बताए ।

अग्रवाल नेपालका लागि कीर्तिकिस्तानका अवैतानिक महावाणिज्य दूत पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)