शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वैशाख ६ गतेसम्म देशभरका अदालत बन्द रहने


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २९, २०७६
  • 437
    SHARES

वैशाख ६ गतेसम्म देशभरका अदालतहरु बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै ६ गतेसम्म अदालत बन्द रहने जानकारी दिएको हो ।

सरकारले लकडाउनको अवधि बढाएसंगै देशभरका अदालतहरु लकडाउन खुलाएको तीन दिनपछिमात्र खुल्ने भएका छन् । सरकारले यसअघि चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा सर्वोच्चले चैत २८ गतेसम्म अदालत बन्द गरेको थियो ।

शुक्रबारबाट सो अवधि सकिएपछि बैशाख ६ सम्म बन्द गर्ने निर्णय सर्वोच्चले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }