शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ वर्ष आरम्भ माउण्टेन खबरको तर्फबाट शुभकामना


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १, २०७७
  • 356
    SHARES

आज २०७७ सालको पहिलो दिन अर्थात नयाँ वर्षको आरम्भ । यतिबेला हामी सबै नेपाली दाजु भाइ , दिदी बहिनीहरु कोरोना भाइरस कोभोड १९ विरुद्ध आ आफ्नै घर घरमा लकडाउनमा बसिरहेका छौ । हामी लकडाउनमा बसेको २१ औ दिन हुदैछ ।

नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ ।

कोरोना कहर जन्माएको ७६ साल शताब्दी कै कालो बर्षका रुपमा दर्ज भयो । भनिन्छ, उज्यालो हुनु भन्दा केही बेर अघी रातको अँध्यारो तुलनात्मक रुपमा घनिभुत हुन्छ ।

आशा गरौं। २०७७ सालको घाम विश्वमा एउटा सुन्दर विहानी लिएर उदाउने छ ।

विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गर्दै माउण्टेन खबरका तर्फबाट हजुरहरु सम्पूर्णलाई विश्व महामारी कोरोनालाई नयाँ बर्ष २०७७ सालको हार्दिक शुभकाना ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }