मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रपतिको कार्यालयले खर्च कटौती गरेर साढे ९ करोड रुपैयाँ सरकारकै कोषमा फिर्ता पठायो


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ६, २०७७
  • 565
    SHARES

राष्ट्रपतिको कार्यालयले खर्च कटौती गरेर साढे ९ करोड रुपैयाँ सरकारकै कोषमा फिर्ता पठाएको छ। आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय सञ्‍चित कोषमा जम्मा गरेको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि छुट्याइएको बजेटमध्ये त्यस परिमाणको रकम फिर्ता जानकारी दिएका हुन्।

उनले शुक्रबार एक विज्ञप्ति निकालेर कोरोना भाइरस का कारण विशेष परिस्थिति उत्पन्‍न भएकाले कार्यालयको विभिन्‍न शीर्षक अन्तर्गत विनियोजित बजेटबाट यो रकम सञ्‍चित कोषमा जम्मा गरिएको जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)