नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ।
शनिवार संक्रमित मघ्ये दुईजना निको भएर अस्पतालबाट घर फर्किएका छन्।।
प्रतिक्रिया
सम्बन्धित समाचार
