शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घोराहि चेम्बरद्वारा ८० परिवारलाई राहात


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १२, २०७७
  • 1.2K
    SHARES

घोराहि चेम्बर अफ कमर्स दाङले ८० घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ । प्रत्येक मजदूरलाई २५ किलो चामल, तेल, नुन, दुई प्याकेट स्वाबिन वितरण गरेको घोराहि चेम्बर अफ कमर्स दाङका अध्यक्ष मन्जु बज्रचार्यले बताए ।

घोराहि चेम्बर अफ कमर्स दाङले छिटै अरु राहतको सामाग्रीहरु पनि वितरण गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)