मङ्लबार, बैशाख २५, २०८१

सरकारलाई गगन थापाको प्रश्न – पश्चाताप मात्रै गर्ने की प्रतिवाद गर्ने ?


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २८, २०७७
  • 500
    SHARES
  • फाईल फोटो
  • थापाले उपप्रधानमन्त्रीकाे कालापानी भ्रमण तिर्थयात्रा थियो ? भनेर प्रश्न पनि गर्नुभयाे

काठमाडौँ । नेपाली काँग्रेसका युवानेता तथा सांसद गगनकुमार थापाले सिमानाका बारेमा सरकारले पश्चाताप मात्रै गर्ने की प्रतिवाद गर्ने भनेर प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोप्रति निन्दा र भत्सर्ना गर्दै त्यसको प्रतिवाद गर्न आग्रह गर्नुभएको छ ।

उहाँले भारतको दादागिरी र त्यसमा चीनको न्यायोको प्रतिरोध गर्न सारा नेपालीलाई लिएर सिंगो नेपाली काँग्रेस सवैभन्दा अगाडी रहने पनि बताउनुभयो । केही समय अगाडी रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्यस क्षेत्रको भ्रमण गर्दा पनि केही थाहा नपाएजस्तो गरेकोप्रति उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

काँग्रेस नेता थापाले त्यस भ्रमणलाई तिर्थयात्रा थियो ? भनेर प्रश्न पनि गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }