शुक्रबार, अशोज १४, २०७९

हवाई उडान जेठ मसान्तस सम्म बन्द


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ७, २०७७
  • 273
    SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढिरहेको बेला सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ मसान्तसम्म बन्द गर्ने भएको छ । यस अघि जेड १८ गतेसम्म उडानमा रोक लगाउने निर्णय गरेको थियो ।

यो सँगै सिमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको उच्चस्तरीय समितिले जेठ मसान्तसम्म उडान बन्द गर्न सिफारीस गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ