शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चैत बैशाखमा रेमिट्यान्स आप्रवाह घट्याे


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १५, २०७७
  • 468
    SHARES
काठमाडाैंः २०७६ काे चैतदेखि वैशाख मसान्तसम्म करिब रु ७५ अर्ब ४८ करोड विप्रेषण भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत चैतदेखि वैशाखसम्मको अवधिमा अघिल्लो वर्षको सोही अवधिको विप्रेषण आप्रवाहमा कमी आएको छ ।
गत वर्षको सोही अवधिमा रु एक खर्ब ४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो ।
बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
नेपालीको प्रमुख श्रम गन्तव्य खाडी, मलेसियालगायतका देशमा पनि ‘लकडाउन’ जारी रहेका बेला विप्रेषण आप्रवाहमा नकारात्मक असर परेको हो । गत फागुनमा रु पाँच अर्ब १० करोड प्राप्त भएकामा गत चैतमा रु एक अर्ब ६० करोड मात्रै त्यस्तो आय प्राप्त भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }