बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माफ गर है निर्मला माफ गर……


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १८, २०७७
  • 794
    SHARES
  • गरिबको जुनी सस्तो भो , न्याय मरेको जस्तो भो

तिम्रै चित्कार  गुन्जिरन्छ वरपर

सुन्नु पर्नेले सुन्दैन , बुझ्नु पर्नेले बुझ्दैन

गरिबको जुनी सस्तो भो , न्याय मरेको जस्तो भो

केहि गर्दा नि सकिएन न्याय दिलाउन

२०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित भीमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका  निर्मला पन्तको  बलात्कार पछि  हत्या भएको लामो समय सम्म पनि दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकेपछि उनिकी आमाले  निर्मला संग माफि  माग्नु भएको छ ।

निर्मलाकी आमा दुर्गादेबीको भावनालाई समेटेर गितकार राजुवाबु श्रेष्ठले माफ गर है निर्मला माफ गर भन्दै गित सार्बजनिजक गर्नुभएको छ । राजुबाबुको शब्द रहेको गितमा संगितकार हरि लम्सालले नै आबाज दिनु भएको छ ।  न्यायका लागि आमाले सयौं ढोका ढक्ढक्याए पनि न्याय नपाएको  पीडालाई गितका मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीत १२ नोट्स युट्युब च्यानलमा सुन्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)