बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गायक तुल्सी सिवाकोटको ‘तिमी मेरो जिवनको’ गित सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, भदौ २१, २०७७
  • 1.2K
    SHARES

काठमाडौं, २१ भदौ । युरोपमा उदाईएका गायक तुल्सी सिवाकोटीले शनिबार आफ्नो गित ‘तिमी मेरो जिवनको’ एसियन म्युजिक नामक युटुब च्यानलबाट सार्वजनिक गरेका छन। लाखे प्रोडक्सनमा बनेको यस गितमा हरी उप्रेतीले शब्द भरेका छन भने तुल्सी सिवाकोटीको स्वर रहेको छ।

म्युजिक भिडियोमा पनि तुल्सी सिवाकोटी आफैले अनिता घ्लान तामाङ सित अभिनय गरेका छन । ‘परदेशको बसाइ काम, घर, परिवार अनि संगीत धेरै अप्ठ्यारो अनि चुनौती पनि र ति माथि अहिलेको बिषम परिस्थितिमा पनि हामीले म्युजिक भिडियो दर्शकमाझ पस्केका छौ आशा छ तपाईहरुले माया गर्नुहुनेछ ‘ जर्मन बस्दै आएका तुल्सी सिवाकोटीले सेफ्नो टिभी मार्फत दर्शकहरुलाई बताए।

‘दर्शकहरु विना हामी कलाकारहरु अधुरो हुनाले दर्सकहरु सम्पुर्णलाई धन्यबाद तपाईहरुको मायालेनै लगभग  १६र१७ओटा गितहरु ल्याईसकेको छु’ सिवाकोटी बताउछन।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)