शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अनेसासमा सत्र सदस्य महिला समिति गठन


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ६, २०७७
  • 398
    SHARES
अमेरिका,६ असोज।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिले पूर्णता पाएको छ| आइतबार समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिएको हो |
समितिको सदस्यहरूमा  रजनी श्रेष्ठ- (डिसी, अमेरिका), लतिका जोशी – (सिल्गुडी भारत)  ,सीता बराल- (पोर्चुगल) , आचार्य प्रभा – (कोलोराडो, अमेरिका), गीता रेग्मी- (नेपाल),  माया केसी – (कतार),  बिष्णा बिरही- (सिकागो, अमेरिका),  कमला न्यौपाने – (कान्सास,अमेरिका) , अमेरिका,गीता बजगाईँ- (क्यालिफोर्निया, अमेरिका),. रिजा प्रधान – (पर्थ, अस्ट्रेलिया ), मन्जु भन्डारी – (बेलायत), शारदा पौडेल ‘निशा’ -( स्पेन) , निर्मला राई – (टेक्सास, अमेरिका), सबिना रेग्मी- (जापान), जानुका ढुंगेल- (फ्लोरिडा,अमेरिका) रहनु भएको छ|
यसैगरि समितिमा शान्ता  अधिकारी घिमिरे – (न्यूयोर्क, अमेरिका)लाई,नवरत्न पुरस्कार संयोजकमा मनोनयन गरिएको छ|
समाजले समितिको स‍ंयोजकमा उर्मिला निर्दोषीलाई यसअघि नै मनोनयन गरिसकेको छ|

दुईबर्षे कार्यकाल रहने समितिले महिला सम्मेलन, नवरत्न पुरस्कार समर्पण, महिला सर्जकको कृति प्रकाशन र गोष्ठीहरू गर्ने छ |

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }