आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाइरसको महामारीअबका केही महिना निकै कठिन हुने डब्ल्यूएचओ


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ११, २०७७
  • 399
    SHARES

काठमाडौँ  ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको महामारीले अबका केही महिना निकै कठिन  हुने  जनाएको छ । डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले  अबका केही  महिना  झनै कठिन हुने भन्दै कोरोना भाइरस विरुद्धको लडाइँ  जारी राख्न आग्रह गर्नुभएको छ ।उँहाले भन्नुभएको छ कोरोना भाईरस बिरुद्धकोलडाई  लडिरहेका  देशहरूले रोकथाम र नियन्त्रणका लागि  छोड्न नसक्ने र छोड्न पनि  नहुने  बताउनु भएको छ ।

अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन गर्न आबश्यक नभएको   डब्ल्युएचओले जनाएको छ ।

कोरोनाभाइरसविरुद्धको लडाइँमा हतास नहुन र हार नखान पनि डब्ल्युएचओले सबै राष्ट्रलाई आब्हान गरेको छ । डब्ल्यूएचओले उत्तरी गोलार्द्धमा रहेका राष्ट्रहरु  ‘कठिन अवस्थामा’ रहेको भन्दै महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेने जनाउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)