शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको नयाँ गीत‘सक्दिन म त’सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक १६, २०७७
  • 795
    SHARES

काठमाडौं । चर्चित गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको आवाज रहेको ‘सक्दिन म त’ गीतको भिडियो सार्वजनिक भएको छ ।

कृष्ण केसीको शब्द र राजकुमार बगरको संगीत रहेको उक्त गीतको एरेञ्जर कमल सौराग हुन् । भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई र सागर दाहालको अभिनय देख्न पाइन्छ । भिडियोको कन्सेप्ट र निर्देशन पनि लक्ष्मी र जीवनको नै रहेको छ ।

भिडियोको छायाँकन बुद्ध थापाले गरेका हुन् भने सम्पादनमा विष्णु खड्का छन् भने अनिल केसिको प्रस्तुति रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)