आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बहराईनका प्रधानमन्त्रीको निधन


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक २६, २०७७
  • 864
    SHARES

काठमाडौं ।बहराइनका प्रधानमन्त्री शेख  खालिफा बिन सलमान अल खालिफको निधन भएको छ । संसारमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका खालिफाको अमेरिकामा उपचारका क्रममा निधन भएको हो ।

१९६९ देखी बहराइनको प्रधानमन्त्रीको जिम्मेबारी सम्हालेका खालिफाको ८४ बर्षको उमेरमा निधन भएको हो ।

बुधबार बिहान उनको निधन भएको बहराइनको राजदरबारले  जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)