आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चीनका रक्षामन्त्री वेई फेङही भोली नेपाल आउदै


  • माउन्टेन खबर
  • शनिबार, मंसिर १३, २०७७
  • 489
    SHARES

काठमाडौं । चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही एक दिने  भ्रमणका लागि आईतबार आउने. परराष्ट्रमन्त्रालयले औपचारिक जानकारी गराएको छ ।  केही घण्टाको लागि नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङका बिश्वास पात्र  वेई फेङहीले राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओली र प्रधान सेनापति पूर्णचन्द्र थापा संग  औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

आइतवार विशेष जहाजबाट काठमाडौंमा उत्रिने रक्षामन्त्री फेङ्हेले अगिल्लो बर्ष  चिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमणका बेला भएका सहमति तथा सम्झौताबमोजिमको कामका  विषयमा  वार्तामा कुरा उठाउने स्रोतले जनाएको छ । पछिल्लो समय नेकपाभित्रको आन्तरिक विवाद चरम सीमामा पुगेको छ ।

यस सयममा यी चिनियाँ उच्च अधिकारीले राष्ट्रपतिको सन्देश लिएर सिको दूतकै रुपमा आउन लागेकोले पनि यसलाई बडो चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)