आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टेक्ससमा सानो जहाज दुर्घटना


  • माउन्टेन खबर
  • बुधबार, पुस ८, २०७७
  • 647
    SHARES

डिसेम्बर २२ , अमेरिकाको टेक्सस राज्यको उत्तरी क्षेत्रमा एउटा सानो हवाई जहाज दुर्घटनाग्रस्त भएको छ । उडान भरेको केही समयमानै उक्त घटना भएको हो । दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

अमेरिकाको नागरिक उडडयन कार्यालयले जनाए अनुसार ब्हीलर एक्सप्रेस सिटी विमान ग्रयान्डफेरि नगर विमानस्थलबाट उडान भरेको थियो । सडकमा गुडीरहेको ट्रकसंग दुर्घटनाग्रस्त विमान ठोकिएको थियो । यो हवाइमैदान ड्यालसबाट पश्चिमा अवस्थित छ ।

समाचार एजेन्सीले प्रत्यक्षदर्शिको इंगीत गर्दै विमान तेज गतिमा खसेर एउटा टेलिफोनको पोलमा ठक्कर खाएर खसेको थियो । मृतकहरुको पहिचान खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)