आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शनिबार थप ५०० जनामा कोरोना संक्रमण पुष्टि,थप ३ को मृत्यु


  • माउन्टेन खबर
  • शनिबार, पुस ११, २०७७
  • 407
    SHARES

काठमाडौँ ,११ पुस। शनिबार थप ५०० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घण्टामा  ५ हजार ४३४ जनाको पीसीआर परीक्षणमा २१३ महिला र २८७ जना पुरुषसहित ५०० जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा २ लाख ५७ हजार ७०० संक्रमितको संख्या पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८४० जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको संख्या २ लाख ४९ हजार १३२ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७४९ छ । क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ३ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)