बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ का आर्थिक मामिला मन्त्री बर्खास्त


  • माउन्टेन खबर
  • शनिबार, पुस ११, २०७७
  • 775
    SHARES

विराटनगर,११ पुस। मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गर्नुभएको छ ।

नेकपा दुई समूहमा विभाजित भएपछि त्यसको असर प्रदेश सरकारमा पर्न थालेको छ । मुख्यमन्त्री राई पूर्वएमाले र आङ्बो पूर्वमाओवादी हुनुहुन्छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }