मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश न.१ को हिउँदे अधिवेशन माघ ७ गते बस्ने


  • माउन्टेन खबर
  • आइतवार, पुस १२, २०७७
  • 923
    SHARES

१२ पुस , बिराटनगर। प्रदेश नं १ को प्रदेशसभाको हिउँदे तथा सातौँ अधिवेशन माघ ७ गते बस्ने भएको छ । यसअघि प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते बसेर अन्त्य भएको थियो ।

आज बसेको प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकले माघ ७ गते अपराह्न २ बजे देखि बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिनुभएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)