शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ला लिगामा शिर्ष स्थानमा उक्लियो रियल


  • माउन्टेन खबर
  • आइतवार, पुस १९, २०७७
  • 625
    SHARES

१९ पुस, काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गतको खेलमा सेल्टा भिगोलाई हराउँदै रियल म्याड्रिड खेल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेल्टा २ –० गोलले रियलसँग पराजित बनेको हो ।

सेल्टाले ला लिगाका इयागो आसपासलाई दोस्रो हाफको सुरुवातमा गुमाएको करानले पनि टोलीले उल्लेख्य रुपमा प्रस्तुत हुन सकेन ।

जीतसँगै एक अंकले एथ्लेटिको म्याड्रिडलाई उछिन्दै रियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि, डिएगो सिमिओनीको टोलीले ३ खेल कम खेलेको छ । आइतबार एथ्लेटिकोले आलाभेसको सामना गर्दैछ ।

शनिबार भएका अन्य खेलमा भिल्लेरियालले लेभान्तेलाई २–१ ले हरायो भने रियल भालाडोलिडले गेटाफेलाई १–० ले पराजित गर्यो । सेभिया भने रियल बेटिससँग १–१ को बराबरीमा रोकियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)