सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २१, २०७७
  • 624
    SHARES

पोखरा,२१ पुस।  गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज बस्दैछ ।

पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा बर्तमान राजनीतिक परिस्थितिवारे छलफल हुने कार्यक्रम रहेको छ ।

संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थामा बमोजिम प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका थिए ।

प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ नेकपामा देखिएको विवाद अहिले प्रदेश सरकारमा समेत परेको छ । यस्तो अवस्थामा बस्न लागेको बिशेष अधिवेशनलाई राजनीतिक महत्वकासाथ हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }