शुक्रबार, बैशाख २१, २०८१

डोनाल्ड ट्रम्पलाई महाअभियोग


  • माउन्टेन खबर
  • बिहिबार, माघ १, २०७७
  • 1.1K
    SHARES

जनवरी १३, अमेरिका । अमेरिकाका राष्ट्रपतीले २०२० मा सम्पन्न राष्ट्रपतीको चुनावमा जो वाइडेन सँग अत्याधिक मतले हारे । त्यो आफ्नो हारलाई स्विकार्न नसकेर देश भरि यस नतिजाको बिरोधमा प्रदर्शनीहरु गराए ।

संसद भवन क्यापिटल हिलमा प्रदर्शनकारीहरुको घुसपैठ भयो । भिडन्तमा ५ जना प्रदर्शनकारीहरु मारिए भने एकजना प्रहरिको पनि ज्यान गयो । उक्त घटनामा डोनाल्ड ट्रम्पले हुलदङ्गा उस्काएको आरोपमा डेमोक्र्याट्सहरुले महाअभियोग दर्ता गरेका थिए ।

सोको सुनुवाई आज भयो र सो अभियोग तल्लो सदन प्रतिनिधिसभा बाट पास भएको छ । अब यो माथिल्लो सदन संसदियसभा बाट दुइतिहाई सासंदहरु बाट पास हुनुपर्ने हुन्छ । तर, संसदियसमितीको बैठक भने जनवरी १९ भन्दा अगाडि बस्न सक्ने सम्भावना झिनो मात्र छ । जनवरी २० को दिउँसो १ बजे ट्रम्पले राष्ट्रपतीको कुर्ची छोड्नु पर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }