मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

सोमबार थप ३३९ मा कोरोना संक्रमण, १० जनाको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, माघ १२, २०७७
  • 406
    SHARES

१२ माघ, काठमाडौं । नेपालमा सोमबार थप ३३९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १३ जनाको पिसिआर परिक्षणमा ३३९ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार ७८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०१ जना निको भएसंगै कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६४ हजार ५३८ पुगेको छ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट सोमबार थप १० जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार ११ पुगेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)