सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भत्ता नपाएपछि वीर अस्पतालका चिकित्सक धर्नामा


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २०, २०७७
  • 568
    SHARES

२० माघ, काठमाडौं । कोरोना महामारीको समयमा ज्यानको बाजी राखेर काम गरेको समयको भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकहरु पुनः धर्नामा बसेका छन् ।

कोभिड–१९ को समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता नपाएको भन्दै चिकित्सकहरुले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने भएका छन् ।

मंगलबार बिहानदेखि धर्नामा बसेका उनीहरुले प्रशासनले आफुहरुको समस्या सम्बोधन नगरेसम्म सेवा सुचारु नगर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)