काठमाडौं ,१६ फागुन। सरकारले कोरोना भाइरसविरुद्धको खोप सांसदहरुलाई दिइने भएको छ ।
संसद सचिवालयका अनुसार सांसद तथा सचिवालयका कर्मचारीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता खोप दिन लागिएको हो ।
उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
