बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ७, २०७७
  • 390
    SHARES

७ चैत्र, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पाकिस्तानका स्वास्थ्यमन्त्री फैजल सुल्तानले ट्वीट गरेर प्रधानमन्त्री खानलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

स्वास्थ्यमन्त्री सुल्तानका अनुसार प्रधानमन्त्री अहिले घरमै आइसोलेसनमा बसेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)