सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको ‘मायामी बिच’मा आपतकाल अवस्था लागु


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०७७
  • 639
    SHARES

९ चैत्र, काठमाडौं । अमेरिकाको ‘मायामी बिच’ शहरमा आपतकालीन अवस्था लागु भएको छ ।

बसन्त ऋतु लागेसँगै बिदा समुद्री किनारमा सर्वसाधारणको भिडभाड हुने सम्भावनाका कारण कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्नका लागि आपतकालीन अवस्था लागु भएको हो ।

राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागु हुने छ । यो नियम कम्तीमा १२ अप्रिलसम्म कायम रहने छ ।

कर्फ्यूको क्रममा ट्राफिक व्यवस्थामा पनि कडाई गरिने भएको छ । त्यो समयमा अति व्यवस्त रहने साउथ बिचमा व्यवसायहरु बन्द गरिनु पर्ने छ ।

हजारौँ पर्यटकका कारण शहरको अवस्था अस्तव्यस्त भएको मायामी बिचका मेयर ड्यान ग्लेबरले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)