शुक्रबार, बैशाख २१, २०८१

अमेरिकाको कोलोराडोमा २१ बर्षको ठिटोले १० जनाको हत्या गर्‍यो


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ११, २०७७
  • 771
    SHARES

मार्च २२ अमेरिका । अमेरिकाको कोलोराडोमा एक जना २१ बर्षिय ठिटोले १० जनालाई गोली हानी हत्या गरेका छन् । अहमद अल अलिवी नाम गरेको ठिटोले कोलोराडोको बोल्डर सहरको एक बिशाल बजारमा बन्दुक चलाएर हत्या गरेका थिए । घटनामा उक्त बिशाल बजारका भण्डार प्रबन्धक र एक प्रहरी अधिकारी लगायत १० जनाको निधन भएको छ । मारिनेहरुमा २० देखि ६५ बर्ष उमेरका ब्यक्तीहरु छन् ।

समाचार तथा फोटो सौजन्य : फोक्स न्युज ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }