मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ को मन्त्रीपरिषद् विस्तार


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १३, २०७७
  • 1.4K
    SHARES

विराटनगर ,१३चैत्र। प्रदेश १का मूख्यमन्त्री शेरधन राईले मन्त्रीपरिषद् विस्तारका तयारी गर्नुभएको छ । रिक्त रहेका चार ओटा मन्त्रालयमा दुई मन्त्री तथा दुई राज्यमन्त्री थप गरेर मन्त्रीपरिषद् बिस्तार गर्न लाग्नुभएका हो ।

नयाँ जिम्मेबारी पाउनेमा  आर्थिक मामिला तथा योजना मन्त्रालयमा  टंक आङबोहाङ र सामाजिक विकास मन्त्रालयमा उषाकला राई लाई जिम्मेवारी दिने तयारी मुख्यमन्त्री राई गर्नुभएको छ । यसै गरी भौतिक पूर्वाधारमन्त्रालयको जिम्म्मेबारी अम्बिरबाबु गुरुङ लाई र कृषिमन्त्रालयको जिम्मेबारी राम रानालाई दिने तयारी मुख्यमन्त्री राइृले गर्नुभएको छ ।

यसै गरी राज्यमन्त्रीमा कला घले कृषि र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त हुँदै हुनुहुन्छ । जिम्मेवारी पाउने मन्त्रीहरुको सपथग्रहण दिउसो १ बजे राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)