सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको पुणेमा ‘मिनी लकडाउन’


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २०, २०७७
  • 627
    SHARES

२० चैत्र, काठमाडौं । भारतको महाराष्ट्रमा कोरोनाको केसमा अत्यधिक तीब्र गतिमा बढोत्तरी भइरहेको देखेर सरकारले कडाई गर्न सुरु गरिदिएको छ । यसै अनुरुप पुणेमा सात दिनका लागि विवाह र अन्तिम संस्कारबाहेक सबै सार्वजनिक कार्यक्रममा रोक लगाइदिएको छ । अन्तिम संस्कारमा २० जना र विवाहमा ५० जनाको अनुमति हुनेछ । यो आदेश शनिबारदेखि प्रभावकारी हुनेछ ।

मिनी लकडाउनका के गर्न नपाइने ?

– बार, रेष्टुरेन्ट, होटल बन्द हुनेछ, होम डेलिभरीको अनुमति हुनेछ

– पुणे महानगर परिवहन महामण्डल लिमिटेडको बस सेवा बन्द हुनेछ

– बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म नाइट कर्फ्यू हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)