बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री शाहीद्वारा प्रदेशसभा सचिवालयमा पत्र दर्ता


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १, २०७८
  • 1.1K
    SHARES

सुर्खेत,१ बैशाख

विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्र दर्ता गरेका छन् । प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शाहीले उक्त पत्र दर्ता गराएका हुन् ।

प्रदेश सभा सचिव जीवराम बुढाथोकीका अनुसार ३ गते बस्ने प्रदेशसभा वैठकमा मत विभाजन प्रणाली अनुसार विश्वासको मत लिने प्रक्रिया हुनेछ ।

एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाहीको सरकार अल्पमतमा परेको छ । उनलाई प्रतिस्थापन गरेर आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि एमालेले गृहकार्य गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)