बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माओवादीले लियो मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २, २०७८
  • 755
    SHARES

२ बैशाख, कास्की । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि काँग्रेससहितका ४ दलबीच मिलेर माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो ।

माओवादी गण्डकी प्रदेश संसदीय दलले बिहीबार सभामुखलाई पत्र लेख्दै गुरुङले एकपक्षीय रुपमा माओवादीसँग यसअघि भएको सम्झौता उलंघन गरेकाले आजकै मितिदेखि समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ । सो लगत्तै काँग्रेस, माओवादी, जसपा र जनमोर्चा लिएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)