बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशसभाको अधिवेशन बैशाख १३ गते


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ६, २०७८
  • 898
    SHARES

६ बैशाख, कास्की । गण्डकी प्रदेशसभाको अधिवेशन बैशाख १३ गतेलाई बोलाइएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाका सभामुखलाई पत्र लेख्दै गण्डकी प्रदेशको अधिवेशनको आव्ह्वान गर्नुभएको हो। प्रदेशसभाको विशेष अधिवेशनको माग गर्दै प्रदेश सभाका २८ जना सांसदहरुले प्रदेश प्रमुख समक्ष पत्र बुझाएका थिए।

सोही अनुरुप प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम अधिवेशन बोलाउनुभएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)