बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा अक्सिजनको अभाव नहुने सरकारको निष्कर्ष


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १४, २०७८
  • 574
    SHARES

१४ बैशाख, काठमाडौं । सरकारले नेपालमा अक्सिजनको अभाव नहुने निष्कर्ष निकालेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अक्सिजनको अभाव नहुने निष्कर्ष निकालेको हो ।

हाल नेपालमा रहेका अक्सिजन प्लान्टबाट उप्पादित २० प्रतिशत अक्सिजनमात्रै खपत भइरहेको सरकारको दाबी छ । भएका प्लान्टलाई पूर्ण क्षमतामा चलाएको अवस्थामा अस्पतालमा अक्सिजन अभाव नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले बताउनुभयो ।

उहाँले अक्सिजनको सिलिण्डर भने अभाव हुनसक्ने भन्दै ५० हजार सिलिण्डर ल्याउने निर्णय भएको र त्यसमध्ये तत्काल फाष्ट ट्रयाक विधिबाट २० हजार सिलिन्डर ल्याउने मन्त्रिपरिषदले निर्णय गरेको जानकारी दिनुभयो । यसका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइसकिएको पनि उहाँले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)