बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘ए’ वर्गका प्रयोगशालाबाट गरिएको पीसीआर परीक्षणले मात्रै विदेश जना पाइने


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १५, २०७८
  • 384
    SHARES

१५ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेहरुले ‘ए’ वर्गका प्रयोगशालाबाट गरिएको पीसीआर परीक्षणलाइम मात्रै मान्यता दिने जनाएको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै ‘ए’ वर्गका सरकारी तथा निजी प्रयोगशालाबाट गरिएको परीक्षणलाई मात्रै मान्यता दिने जनाएको हो ।

पीसीआर रिपोर्टमा सम्बन्धित व्यक्तिको तस्बिर र बारकोड वा आईएमयू अनलाइनमार्फत् नाकामा नै हेर्न मिल्ने हुनुपर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)