बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १७, २०७८
  • 449
    SHARES

१७ बैशाख, मोरङ । मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस कोभिड १९ संक्रमित एक महिलाको मृत्यु भएको छ।

अस्पतालको कोभिड १९ अस्पतालका इन्चार्ज सुनिल देवका अनुसार शुक्रबार बिहान करिब साढे तीनबजे विराटनगर महानगरपालिका ७ की ५४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

उनी वैशाख १४ गते अस्पताल भर्ना भएकी थिइन्। अस्पतालमा भर्ना गर्दै गर्दा समेत महिलाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)