बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

उपत्यकामा मात्रै तीन हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाए


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १९, २०७८
  • 426
    SHARES

१९ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)