बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैपटक तीन लाख ६८ हजार १४७ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २०, २०७८
  • 611
    SHARES

२० बैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ६८ हजार १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा कोभिड–१९ बाट ३४ सय १७ जनाको ज्यान गएको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख १३ हजार ६४२ पुगेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कुल संक्रमितको संख्या एक करोड ९९ लाख २५ हजार ६०४ तथा ज्यान गुमाउनेको संख्या दुई लाख १८ हजार ९५९ पुगेको छ ।

अहिलेसम्म १५ करोड ७१ हजार ९८ हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।

पछिल्ला दिनमा संक्रमित ठूलो मात्रामा थपिँदै जाँदा अस्पतालमा शैय्या तथा भेन्टिलेटर, अक्सिजन र औषधिको अभाव भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)