मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

श्रीवास्तव र शाही पुन: मुख्यमन्त्री पोखरेलकै पक्षमा उभिए


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २०, २०७८
  • 677
    SHARES

२० बैशाख, रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा उभिएका छन् ।

सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका श्रीवास्तव र शाही आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको पक्षमा हस्ताक्षर गर्नुभएको थियो।

तर फेरी सोमबार एक संयुक्त वक्तव्य जारी गर्दै उहाँहरुले आफूहरुको समर्थन मुख्यमन्त्री पोखरेललाई नै रहेको बताउनुभएको छ । आफूहरु एमाले संसदीय दलप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ। उहाँहरुद्वारा लिखित वक्तब्यमा भनिएको छ, ‘माननीय कुलप्रसाद केसी समेतले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)