बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाँकेमा थप ११ जना कोरोनाभाइरस संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २४, २०७८
  • 304
    SHARES

२४ बैशाख, काठमाडौं । पछिल्लोपटक बाँकेमा थप ११ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ।

मृतकमध्ये ९ जना बाँकेका र एक/एक जना बर्दिया र कैलालीका हुन्।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बिहीबार बेलुकी र शुक्रबार बिहान गरी ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

उनीहरूको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजलगायतमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)