बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एफएनसीसीआईको कोभिड परामर्श सेवा, भाईबरबाटै संक्रमितले डाक्टरसँग सल्लाह लिन सक्ने


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २५, २०७८
  • 412
    SHARES

काठमाडौं, २५ बैशाख

नेपाल उद्योग बाणिज्य महासंघले घरबाटै डाक्टरलाई फोन गरेर कोभिड-१९ रोगबाट सुरक्षित हुने बारे जानकारी दिने सेवा शुरु गरेको छ ।

निजी क्षेत्रको छाता संगठन एफएनसीसीआईले सामाजिक अभियानअन्तरगत आजदेखि हेल्लोडाक्टरएफएनसीसीआई सेवा शुरु गरेको हो ।

सो सेवा लिनका लागि कोभिड संक्रमितहरु जो घरमै आइसोलेसनमा बसेका छन उनीहरुले सिधै चिकित्सकको सल्लाह लिन पाउनेछन् ।  कोभिड संक्रमण भएका व्यक्तिहरुले भाईबरमार्फत डाक्टर अन कल सेवा लिन सक्नेछन् ।

यसको लागि भाईबरमा २११११२११११ मा म्यासेज पठाइर भाईबरमार्फत भिडियो कल गरि स्वास्थ्य परामर्श लिनसक्नेछन् ।

यो सेवा देशभर निशुल्क उपलब्ध गराईएको एफएनसीसीआईले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)