शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

१९ बर्षे पाकिस्तानी आरोहीले गरे सगरमाथाको सफल आरोहण


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २९, २०७८
  • 562
    SHARES

काठमाडौै, २९ बैशाख

सबैभन्दा कम उमेरमा सगरमाथा चढने  आरोही बन्न सफल भएका छन पाकिस्तानी आरोही सरोज कासिफ ।

१९ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेर सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने कान्छो आरोही बन्न सफल भएका आरोही सरोज कासिफ ले हिजो बिहान सगरमाथामा सफलता हासिल गरेका थिए।

उनि सेभेन समिट ट्रेकबाट सगरमाथा आरोहण अभियानमा सरिक भएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }