बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाले ८ करोड कोरोना बिरुद्धको खोप विश्वब्यापी रुपमा पठाउने


  • समाचारदाता ,अमेरिका
  • मङ्लबार, जेष्ठ ४, २०७८
  • 1.2K
    SHARES

अमेरिकाका राष्ट्रपती जो वाईडेनले ८ करोड कोरोना बिरुद्धको खोप विश्वब्यापी रुपमा पठाउने प्रतिबद्धता जाहेर गरेका छन् । उनले मे १७ सोमबारका दिन उक्त घोषणा गरेका हुन् । यो अमेरिका बाहिर पठाउन सँघिय सँस्थाहरुबाट लिनु पर्ने स्विक्रितीको प्रकृया अघि बढाईँदै छ । अर्को महिना देखि अमेरिका बाहिर पठाउने काम सुरुहुनेछ ।

अमेरिका आफ्नो मुल्य मान्यताको जगेर्ना गर्दै विश्वमा आफ्नो नेत्रित्व कायम गर्नकोलागि पनि यस्ता मानविय सहयोगमा अग्रपङ्ग्तिमा रहदै आएको छ । आफैले आविस्कार गरेका मोडर्ना, फाइजर र जोन्सन एण्ड जोन्सन र र एस्ट्राजेनेका आदी ब्रान्डका खोपहरु अन्य देशहरुमा पठाइने छ ।

सो अवसरमा, विदेश प्रशासनको प्रयासलाई व्यापक बनाउन र महामारीको अन्त्य गर्न अन्य विश्व नेताहरूसँग मिलेर काम गर्ने उनको प्रशासनको अन्तिम प्रयास हो उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)