मङ्लबार, बैशाख २५, २०८१

कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २५, २०७८
  • 664
    SHARES

२५ जेठ, काठमाडौं । मुटुमा समस्या देखिएपछि कलाकार मदनकृष्ण श्रेष्ठलाई अस्पताल भर्ना गरिएको छ।

अचानक मुटुमा समस्या आएपछि उहाँलाई शनिबार बिहान काठमाडौंको गंगालाल अस्पतालमा भर्ना गरिएको हो। शुक्रबार रातिदेखि छाती दुखेको दुखेपछि र ब्लड प्रेसर पनि तलमाथि भएपछि उहाँलाई शनिबार बिहानै अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ।

आइतबार उहाँको एन्जियोप्लास्टी गरेर स्टेन्ट हालिएको छ। अहिले उहाँको स्वास्थ्य अवस्था सुधार आइरहेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }