मङ्लबार, बैशाख २५, २०८१

राष्ट्रिय गायनको उपाधि सदिक्षा नेपाललाई


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २५, २०७८
  • 542
    SHARES

काठमाडौं , २५ जेठ

युटिसीद्वारा आयोजित राष्ट्रिय गायन प्रतियोगिताको उपाधि जित्न सदिक्षा नेपाल सफल भएकी छन् । उनले २४ घण्टा भित्र १०५२ कुल मतको साथ प्रतिस्पर्धाको विजेता घोषित भएकी हुन्।

अनलाइन राष्ट्रिय गायन प्रतियोगिता समयको सदुपयोग गर्दै युटिसिले युटिसी संगीत फेस्ट सीजन २ को विशेष एपिसोड शुरू गरेको थियो।

उनले नगद पाँचहजार पुरस्कार पाएकी छन् । साथै मिस सदिक्षा समरपिट ब्यान्डको नयाँ सदस्यको लागि चयन भएकी छन् । उनी चन्द्रागिरि नगरपालिका वडा १४ की बासिन्दा हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }