आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशका लागि नेपाली कांग्रेसले गर्यो दावी पेश


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २८, २०७८
  • 1.2K
    SHARES

२८ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा सरकार गठनका लागि नेपाली कांग्रसले दावी पेश गरेको छ। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिश्वासको मत गुमाएपछि पद मुक्त भएसँगै प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि २४ घन्टाभित्र मुख्यमन्त्रीका लागि दावी पेश गर्न भन्दै समय दिनुभएको थियो। सोहि अनुरुप गण्डकी प्रदेशका काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीको दावी पेश गर्नुभएको छ ।

नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले शुक्रबार दावी पेस गरेका छन् ।

नेपालीलाई सहयोग गर्न स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेश प्रमुख कार्यालयमा गएका हुन् । नेपालीसँग कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरू पनि छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }