आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिवि खेलकुद निर्देशनालयका निर्देशक भण्डारीको दुर्घटनामा परि निधन


  • माउन्टेन खबर
  • बुधबार, असार १६, २०७८
  • 312
    SHARES

१६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय खेलकूद निर्देशनालयका निर्देशकसमेत रहनुभएको सहप्राध्यापक शंकर भण्डारीको निधन भएको छ।

रूपन्देहीको देवदहमा मंगलबार बेलुकी भएको सवारी दुर्घटनामा परेर भण्डारीको निधन भएको हो।

रूपन्देही देवदह वडा नम्बर १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको बा १७ च ६०६६ नम्बरको कार दुर्घटना हुँदा भण्डारीको निधन भएको प्रहरीले जानकारी दिएको छ।

सडक छेउको कल्भर्टमा कार ठक्कर खाएर पानी तालिएको रहमा खसेको थियो। मंगलबार बेलुकी करिब साडे ८ बजेतिर उक्त दुर्घटना भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }