रसुवा,५ साउन
स्थानिय सरकारको चार वर्ष, कस्तो रह्यो अनुभव ? गाउँपालिका अध्यक्षलाई प्रश्न ? के के काम सम्पन्न भए ? के के छन् अझै अधुरा ?
स्थानिय सरकारका चार वर्ष कस्तो हुदैछ ? रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालसँग माउन्टेन खबरले गरेको कुराकानी